Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

१७ औं संस्करणको आईपीएल शुक्रबारबाट सुरु हुँदै


८, चैत २०८०
  • 136
    SHARES
  • १७ औं संस्करणको आईपीएल शुक्रबारबाट सुरु हुँदै

    काठमाडौं - १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट भोलिदेखि भारतमा सुरु हुँदैछ । पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्चजर्स बैंग्लोरबीच खेल हुनेछ । यी दुई बिचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ ।

    बैंग्लोरको कप्तानी विरोट कोहलीले गर्नेछन् भने चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्नेछन् । रुतुराज बिहीबार मात्रै चेन्नईको कप्तानको जिम्मेवारी पाएका थिए । २००८ देखि कप्तानी गरेका धोनीले रुतुराजलाई चेन्नईको कप्तानी सुम्पिएका थिए ।

    चेन्नई आइपिएलकै सर्वाधिक टोली हो भने बैंग्लोरले हासलम्म एक पटक पनि उपाधि जित्न सकेको छैन । चेन्नईले पाँच पटक उपाधि जित्दा पाँच पटक उपविजेता बनेको छ । २०२३ मा भएको १६औं संस्करणको आइपिएलको फाइलनमा गुजरात टाइम्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो ।

    आईपीएलमा चेन्नई र मुम्बई इन्डियन्सले ५–५ पटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले २ पटक उपाधि जितेको छ । सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, डेक्कन चार्जर्स र गुजरात टाइटन्स एकएक पटक आइपिएलको उपाधि जितेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend