Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आयरल्याण्ड वल्भसँग खेल्ने नेपाल 'ए' को टोली घोषणा


११, चैत २०८०
  • 156
    SHARES
  • आयरल्याण्ड वल्भसँग खेल्ने नेपाल 'ए' को टोली घोषणा

    काठमाण्डौ – नेपाल क्रिकेट सङ्ग (क्यान) ले आयरल्याण्ड वल्भसँग मैत्रिपूर्ण क्रिकेट खेल्ने एक दिवसीय र टी–२० दुवै खेलका लागि नेपाल 'ए' को टोली घोषणा गरेको छ । क्यानले आज बिनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ को टोली घोषणा गरेको हो ।

    टी-२० खेल्ने नेपाली टोलीमा कप्तान बिनोद भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सर्फ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।

    यस्तै एक दिवसीय खेल्ने नेपाली टाेलीमा लागि बिनोद भण्डारी, अर्जुन कुमाल, देब खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ सेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम,  रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकाश अग्री, मौसम ढकाल रहेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल 'ए' ले आयरल्याण्ड वल्भसँग यही चैत १५, १६ र १७ गते टी–२० शृङ्खला खेल्नेछ । यस्तै चैत २१, २३ र २५ गते एक दिवसीय खेल खेल्ने क्यानले जनाएको छ । भोलिदेखि भने नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड वल्भबीचको खेल चल्नेछ । भोलि पहिलो टी–२० दिउँसो एक बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend