Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्रिकेट र फुटबल संघको प्रतिवेदनसहित कर्मचारीको विवरण माग


१४, चैत २०८०
  • 116
    SHARES
  • क्रिकेट र फुटबल संघको प्रतिवेदनसहित कर्मचारीको विवरण माग

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग फुटबल र क्रिकेट संघको सम्पूर्ण विवरण मागेको छ ।

    मन्त्रालयले राखेपलाई पत्राचार गरेर संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीको नाम, ठेगाना, सम्पर्क नम्बर र पदावधि, कार्यरत कर्मचारी, पछिल्लो ३ वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनलगायत विवरण मागेको हो ।

    क्रिकेट र फुटबलको विकासको लागि थप योजना, नीति तथा रणनीति तयार गर्न ११ वटा विवरण मागिएको मन्त्रालयले जनाएको छ ।

    433960709_7009113905884068_8174821933549496882_n.webp

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend