Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगर‌पालिका-४ को गौ सेवा क्रार्यक्रम सम्पन्न


१४, वैशाख २०८१
  • 212
    SHARES
  • बुटवल उपमहानगर‌पालिका-४ को गौ सेवा क्रार्यक्रम सम्पन्न

    बुटवल । बुटवल उपमहानगर‌पालिका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्माको अगुवाईमा आज गौ सेवा क्रार्यक्रम सम्पन्न भएको छ ।

    IMG_20240426_154507.jpg

    उक्त कार्यक्रमको प्रमुख अथितिको रुपमा बौल्दै अध्यक्ष शर्माले छाडा चौपायालाई महानगर‌को पहलमा ब्यवस्थापन गरिएको हो । यसको लागि उपमहानगर‌पालिकाले विशेष भुमिका निर्वाह गरेको बताउदैँ उहाँले आफनो दक्षता अनुसार चौपायाको सेवामा लाग्न सबैलाई आग्रह गर्नुभयो । 

    IMG_20240426_171400.jpg

    उपमहानगर‌पालिकामा रहेका १४ वडाहरुमध्ये ४ नं वडा अब्बल रहेको बताउदैँ उहाँले चौपायाहरुको सरंक्षणका लागि महानगर‌को मात्र दायित्व नभएर समुदायको पनि उत्तिकै भुमिका रहेको बताउनुभयो । अध्यक्ष शर्माले यस कार्यमा लाग्न नागरिक समाज, सघं सस्था, उदयोग ब्यवसायीलगायत सबैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा नागरिक समाज, सघं सस्था, उदयोग ब्यवसायी लगायतको उपस्थिति रहेको थियो । सहयोगीदाताहरुबाट शिवनगरको गौशालामा सामानहरुसहित नगद हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रमको स्वागत मन्तब्य वडा सदस्य अरुण कुमार श्रेष्ठले राख्नुभएको थियो भने सचांलन वडा सचिव विष्णु प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

    IMG_20240426_154643.jpg1714130618623.jpgIMG_20240426_154741.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend