Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको सन्धिखर्कमा बजार अनुगमन


२५, वैशाख २०८१
  • 201
    SHARES
  • अर्घाखाँचीको सन्धिखर्कमा बजार अनुगमन

    अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा बजार अनुगमन गरिएको छ ।

    शान्ती बगैचा,मिडियाचोक, गुन्टेखोला बजार लगायतमा रहेका किराना पसल , होटल , फेन्शी पसल ,सुपर मार्केट लगायतका पसल अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनालले बताउनुभयो । आज १८वटा पसल अनुगमन गरिएको हो ।

    अनुगमनको क्रममा धेरै पुँजी भएरपनि कम पुँजी देखाइ पसलहरु संचालन गरिएका र मुल्यसुची नराखेका ,प्रयोग गर्ने सामनको म्याद सकियका सामान जफत गरि सचेत गराउदै दर्ता बिना सचालन भएका पसलाइ ७ दिन भित्र गर्न सुझाव दिएको हो ।

    अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सन्तोष खनाल, ,सन्धिखर्क नगरपालिकाकी ,यमुना पन्थी , चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , उधोग बाणिज्य संघका कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, प्रहरी कार्यालयका प्रतिनिधि तोज बहादुर भट्टराई, पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको सहभागीता रहेको थियो ।

    Messenger_creation_3ae72cc0-35d8-424f-b598-54374f135879.jpeg
    Messenger_creation_93b04a78-c6cc-4df4-8207-a481fcb8cabb.jpeg
    Messenger_creation_97216c3b-b7e9-494f-9e62-677fc5821fe4.jpeg
    Messenger_creation_94091e37-c236-4577-99cc-c60a31e1536c.jpeg
    Messenger_creation_fa253217-4d0c-4d41-a0c5-21921fc7933a.jpeg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend