Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सन्धिखर्कमा सहकारीका अध्यक्ष तथा पदाधिकारीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न


३०, वैशाख २०८१
  • 266
    SHARES
  • सन्धिखर्कमा सहकारीका अध्यक्ष तथा पदाधिकारीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरभित्र रहेका सहकारीका अध्यक्ष तथा पदाधिकारीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न् भएको छ ।

    अन्तरक्रिया कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले ,नगरभित्र रहेका सहकारीहरुले आर्यआर्जनसगैँ युवाहरुलाई रोजगारीमा जोड्नको लागि लगुउद्यमका कार्यक्रम संचालन गरेमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो । 

    सहकारीहरुले ऋणमात्र लगानी लगाउन भन्दा पनि उत्पादन मुलक कार्यमा लगानी लगाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल , शाखा अधिकृत मञ्जु खनाल , प्रधानमन्त्रि आधुनिकिकरण परियोजना जोनका प्रमुख बिष्णु मग्राती ,जिल्ला सहकारी सर्घको अध्यक्ष प्रकाश भुसाल , अर्घाखाँची बचत रिण सहकारी सस्थाको अभ्यक्ष दोण भुसाल , जिल्ला कृषि सहकारी संघ लक्ष्मण कडेल , साथी बहुउदेश्य सहकारीका म्यानेजर रामु केसी लगायतले मनतब्य राख्नु भएको थियो ।  

    कार्यक्रम सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता , र मुक्ति खनालको संचालनमा सम्पन्न भएको हो ।

    Messenger_creation_1353ae12-4e96-4e8f-88e6-7a3e1f3ff6f0.jpeg

     

     

     

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend