Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रिमियर लिग : लिभरपुल र एस्टन भिल्लाको बराबरी


१, जेठ २०८१
  • 137
    SHARES
  • प्रिमियर लिग : लिभरपुल र एस्टन भिल्लाको बराबरी

    काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एस्टन भिल्लाले तीनरतीन गोलको बराबरी खेलेका छन् ।

    भिल्ला पार्कमा गएराति भएको खेलमा लिभरपुलले शुरुवाती अग्रता जोगाउन सकेन । बराबरीसँगै लिभरपुल ३७ खेलमा ७९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

    समान खेलमा एस्टन भिल्ला ६८ अङ्कसहित चौथो स्थानमा छ । खेलको दोस्रो मिनेटमै लिभरपुलले एमिलियानो मार्टिनेजको उपहार गोलबाट अग्रता बनाएको थियो । तर, १२ औँ मिनेटमा यूरी टिलेम्यान्सले गोल गरे र एकरएकको बराबरीमा ल्याए ।

    तर २३ औँ मिनेटमा कोडी गाक्योले र ४८ औँ मिनेटमा जेरेल क्वान्साहले गोल गर्दा लिभरपुलले दुई गोलको अग्रता बनाएको थियो । तर खेलको ८५ औँ र ८८ औँ मिनेटमा एस्टन भिल्लाका जोन डुरानले गोल गरेपछि खेल बराबरी भयो ।

    प्रिमियर लिगमा आज एउटा खेल हुँदैछ । आज राति नेपाली समयअनुसार पौने एक बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र पाँचौ स्थानको टोटनहम खेल्दैछन् ।

    सिटी ३६ खेलमा ८५ अङ्कसहित तालिकाको दोस्रो र समान खेलमा ६३ अङ्कसहित टोटनहम पाँचौ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अङ्क छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend