Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भौतिक विकासले भन्दा मानवीय ज्ञानको विकासले देशमा परिवर्तन ल्याउँछ : प्रमुख कोईराला


३, जेठ २०८१
  • 287
    SHARES
  • भौतिक विकासले भन्दा मानवीय ज्ञानको विकासले देशमा परिवर्तन ल्याउँछ : प्रमुख कोईराला

    अनिल नेपाली, अर्घाखाँची । भौतिक विकासले भन्दा मानवीय ज्ञानको विकासले देशमा परिवर्तन ल्याउने जिल्ला समन्वय समिति अर्घाखाँची प्रमुख जिवनारायण कोईरालाले बताएका छन ।

    जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र हेलेन केयरको समन्वयमा सम्पन्न कार्यक्रममा मन्तब्य राख्दै प्रमुख कोईरालाले यस्तो बताएका हुन ।

    प्रमुख कोईरालाले भौतिक विकासले भन्दा मानविय विकासको ज्ञानले गुणात्मक फड्को मार्ने भएकाले स्वास्थ्य शिक्षाको विकासमा जोड दिनुपर्ने बताएका थिए ।

    कार्यक्रममा स्वास्थ्य प्रमुख शिव नेपाली, शितगगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा हेलेन केयरका कार्यक्रम अधिकृत , स्वास्थ कार्यालयका सुचना अधिकारी विजय विक लगायतले प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा गर्भवती महिलाले आईरनचक्कि भन्दा एमएसआई प्रयोग गनुपर्ने बताएका थिए । शितगगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।

    e8bce6ae-4a86-4fe6-9dc1-fba092365d74.jpg146d7b10-4d97-429c-ba95-a9ff3faa512a.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend