Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो


८, जेठ २०८१
  • 174
    SHARES
  • नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो

    काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता(लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ। वार्षिक कार्यतालिका अनुसार असार १५ र १८ गते नाम दर्ता परीक्षा हुँदै छ।

    उक्त परीक्षामा सामेल हुनेले भोलिबाट अनलाइन फारम बुझाउन नेपाल नर्सिङ परिषद्ले आह्वान गरेको छ । परिषद्ले दिएको जानकारी अनुसार असार ५ गतेसम्म आवेदन फारम भर्न सकिने छ।

    विलम्ब शुल्क तिरेर ६ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिने परिषद्ले जनाएको छ । पीसीएल नर्सिङ र बीएससी नर्सिङको परीक्षा असार १५ गते र मिडवाइफ र विशेषज्ञ नर्सको १८ गते हुने पनि परिषद्ले जानकारि दिएको छ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend