Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको छत्रदेवमा गाउँसभा संचालन सम्बन्धी तालिम सुरु


१५, जेठ २०८१
  • 410
    SHARES
  • अर्घाखाँचीको छत्रदेवमा गाउँसभा संचालन सम्बन्धी तालिम सुरु

    अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा गाउँसभा संचालन, ब्यवस्थापन, कानुन निर्माण तथा योजना तर्जुमा प्रक्रिया सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

    छत्रदेव गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कार्यालयमा रहेका सबै कर्मचारीहरुलाई छत्रदेव गाउँपालिकाका पुर्व अध्यक्ष लेखनाथ पोख्ररेलले प्रशिक्षण दिदैँ गाउँपालिकाले योजना बनाउँदा आम नागरिकलाई प्रभाव पार्ने र कार्यान्वयन गर्न सहज हुने खालका योजना छनोट गर्न आवश्यक रहेको बताए ।

    उनले संघ र प्रदेश सरकारले स्थानिय तहलाई अधिकार प्रत्यायोजन गर्न नसक्दा स्थानीय तहले सोचेअनुसार काम गर्न नसकेको बताए ।

    सोही कार्यक्रममा प्रशिक्षण दिदैँ अधिवक्ता झंकर बहादुर कुँवरले गाउँसभा संचालन, ब्यवस्थापन, कानुन निर्माण लगायतका विषयमा प्रशिक्षण दिदैँ बजेट आउने स्रोत, बजेटका प्रकार, आन्तरिक राजस्वका स्रोत लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

    4f62b3f2-2c41-40f4-abbf-92989de07db8.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend