Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एम्बाप्पेले जिते युरोपको उत्कृष्ट खेलाडी अवार्ड


१६, जेठ २०८१
  • 152
    SHARES
  • एम्बाप्पेले जिते युरोपको उत्कृष्ट खेलाडी अवार्ड

    काठमाडौँ । फ्रान्सका कप्तान तथा स्टार फुटबलर केलियन एमबाप्पेले ग्लोब सकर अवार्ड जितेका छन् ।

    युरोपको प्रतिष्ठित अवार्डको रूपमा रहेको ग्लोब सकर अवार्डमा उनले भिनिसियस जुनियर र जुड बेलिङ्घमलाई पछि पारेका हुन् । मनोनयनमा रहेका ती दुबै खेलाडी रियल मड्रीडबाट फुटबल खेल्छन् ।

    यो सिजनबाट पिएसजी छाडने फैसला गरेका एम्बाप्पे आफ्नो ड्रीम क्लब रियलनै जाने करिब पक्का रहेको जनाइएको छ ।

    गएराति इटालीको सार्डिनियामा भएको समारोहमा अर्टेटाले प्रिमियर लिग कोच अफ द सिजन जितेका छन् ।

    त्यसैगरी, जिरोनाका मिशेलले ला लिगा कोचिङ पुरस्कार प्राप्त गरे । बार्सिलोना र म्यानचेस्टर सिटीले क्रमशः महिला र पुरुष टिम अफ द इयर अवार्ड जितेका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend