Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप एनभीए लिगको तालिका सार्वजनिक


१६, जेठ २०८१
  • 207
    SHARES
  • प्रधानमन्त्री कप एनभीए लिगको तालिका सार्वजनिक

    काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने पीएम कप एनभीए महिला–पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । 

    नेपाल भलिबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो । जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र बूढानिलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यस्तै, महिलातर्फ सोही दिन सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमन्ड भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता छ । 

    सिंगल राउन्ड रोविन पद्दतिमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो हुने टिम तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
    talika-1716982191.png

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend