Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हेल्प नेपालले पुलिसलाई साेझाे सेटमा हरायाे


२४, जेठ २०८१
  • 194
    SHARES
  • हेल्प नेपालले पुलिसलाई साेझाे सेटमा हरायाे

    काठमाण्डाै – आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा महिलातर्फ न्यु डायमन्ड क्लब र एभरेस्ट क्लब विजयी भएका छन् ।

    त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा न्यु डायमन्डले पहिलो जित हात पार्ने क्रममा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै एभरेस्टले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा हरायो ।

    यस्तै पुरुषतर्फ एपीएफ क्लब, हेल्प नेपाल विजयी भएका छन् । एपीएफले कोशी प्रदेशलाई ३–१ र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा हरायो । पुरुषतर्फ नै अहिले गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् । यो खेल सकिएपछि सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब खेल्नेछन् ।

    प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच जेठ २६ गते फाइनल खेल हुनेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend