Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राजनराज र टिका सानुको 'फेरी भेट कहिले होला नी'


२८, जेठ २०८१
  • 306
    SHARES
  • राजनराज र टिका सानुको 'फेरी भेट कहिले होला नी'

    काठमाडौं – राजनराज शिवाकोटी र टिका सानुको आवाजमा रहेको नयाँ गीत 'फेरी भेट कहिले होला नी' सार्वजनिक भएको छ। टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् ।

    विद्यालयमा अध्यपान गराउने शिक्षकको प्रेम देखाईएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन्।

    भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन्। मौसमको नै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend