Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा


२९, जेठ २०८१
  • 259
    SHARES
  • विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा

    काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार पाकिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्दैछन् ।

    समूह ‘ए’को यो खेल मंगलबार राति नेपाली समय अनुसार ८ः१५ बजे न्युयोर्क मैदानमा सुरु हुनेछ । दुई खेल खेलिसकेको टेस्ट राष्ट्र एवम् विश्वकपको एक पटकको विजेता पाकिस्तान यो विश्वकपमा जितबिहीन छ । क्यानडाले भने दुई अंक जोडिसकेको छ ।

    पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भयो ।

    पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्यान्डमाथि १२ रनको जित निकालेको हो ।

    समूह ‘ए’मा भारत, अमेरिका, क्यानडा, पाकिस्तान र आयरल्यान्ड छन् । भारत चार अंकसहित शीर्ष स्थानमा छ ।

    समान चार अंक रहेको आयोजक अमेरिका दोस्रो स्थानमा छ भने दुई अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ । यो समूहमा रहेका पाकिस्तान र आयरल्यान्डले अंक जोड्न सकेका छैनन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend