Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी–२० विश्वकप : पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित


३०, जेठ २०८१
  • 254
    SHARES
  • टी–२० विश्वकप : पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले हराउँदै आफ्नो तेस्रो खेलमा पहिलो जित निकालेको हो ।

    यसअघि पाकिस्तान आयोजक एवम् घरेलु टोली अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानडाको भने यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्यान्डलाई हराएको थियो ।

    न्यूयोर्कमा भएको खेलमा क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका मेहम्मद रिजवानले अविजित ५३ रन बनाए । क्यानडाका डिलोन हेलिंगरले २ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । उसका आरोन जोन्सनले सर्वाधिक ५२ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिरले २ विकेट लिए ।

    समूह ‘ए’ मा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अङ्क जोडेका छन् । पाकिस्तान र क्यानडाको समान २ अङ्क छ भने आयरल्यान्ड अङ्क विहिन छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend