Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अङ्ग्रेजीमै सोधियो स्नातक तह चौथो वर्षको प्रश्नपत्र


३०, जेठ २०८१
  • 257
    SHARES
  • अङ्ग्रेजीमै सोधियो स्नातक तह चौथो वर्षको प्रश्नपत्र

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गरिरहेको स्नातक तह चौथो वर्षको परीक्षामा अङ्ग्रेजीमा मात्रै प्रश्न सोधिएको छ ।

    १५ चैतमा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयका सबै संकायको स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको थियो ।

    उक्त बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने र क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    उक्त निर्णय नबुझ्दा २९ जेठदेखि सुरु भएको ४ वर्षे स्नातक तह बीए चौथो वर्षका विद्यार्थीले सामाजिक सञ्जालमा अन्योल व्यक्त गरिरहेको त्रिविले प्रतिक्रिया दिएको छ ।

    त्रिविका अनुसार अब यो वर्ष हुने स्नातक तहको पहिलो वर्षको परीक्षादेखि लागू हुने भनिएको हो । तर बुझाइ फरक पर्न जाँदा विद्यार्थी अलमलमा परेको देखिएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend