Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी–२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जित : यूगान्डा ९ विकेटले पराजित


इ खबर
१, असार २०८१
  • 214
    SHARES
  • टी–२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जित : यूगान्डा ९ विकेटले पराजित

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले हराएको छ । समूह ‘सी’ मा रहेको न्युजिल्यान्डको यो पहिलो जित हो । आज बिहान भएको खेलमा यूगान्डाले दिएको ४१ रनको झिनो लक्ष्य न्युजिल्यान्डले ५ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो । उसका डेभन कन्वेले २२ रन बनाए ।

    त्यसअघि यूगान्डा १८ ओभर ४ बलमा मात्र ४० रनमा समेटिएको थियो । उसका केनेथ वाइसवाले ११ रन जोड्नुबाहेक अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि सुपर आठमा पुगिसकेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend