Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात


२, असार २०८१
  • 218
    SHARES
  • युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात

    काठमाडौं । युइएफए युरोकप २०२४ मा क्रोएसियामाथि स्पेनले शानदार जित निकालेको छ । समूह ‘बी’ को खेलमा स्पनेले ३-० गोल गर्दै शानदार विजयी सुरुवात गरेको हो ।

    गएराति भएको खेलको पहिलो हाफमा स्पेनले क्रोएसियाविरुद्ध सनसनीपूर्ण खेल प्रदर्शन गरेको हो । २९ औं मिनेटमा अल्भारोज मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    ३२ औं मिनेटमा फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गर्दै स्पष्ट नतिजा आफ्नो पक्षमा पारे ।

    पहिलो हाफ एकपक्षीय ढंगले स्पेनले प्रभाव जमाएको खेलमा दोस्रो हाफमा क्रोएसियाले पुनरागमन गर्न सकेन। दोस्रो हाफमा स्पेनसमेत रक्षात्मक ढंगले खेल्यो ।

    समूह ‘बी’मा यो जितसँगै स्पेन तीन अंकका साथमा शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा स्पेनसँगै, क्रोएसिया, अल्बानिया र इटाली छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend