Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महिला विश्वकपमा आज तीन खेल


१०, साउन २०८०
  • 114
    SHARES
  • महिला विश्वकपमा आज तीन खेल

    काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुदैछन्। आज जापन र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानाडा र आयरल्याण्डबिच प्रतिस्पर्धा हुन लागेको हो। 

    आजको पहिलो खेलमा समुह सि मा रहेका जापान र कोस्टारिका भिड्दैछन्। खेल न्युजिल्याण्डको फोर्सिद स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ११ बजे हुनेछ। 

    यस्तै सुमह सि मै रहेका स्पेन र जाम्बियाले दिउँसो सवा १ बजे न्युजिल्याण्डकै इडनपार्कमा खेल्नेछन्। समुह सि मा जापन अंकतालिको पहिलो स्थानमा रहँदा स्पेन दोस्रो स्थानमा छ। कोस्टारिका र जाम्बिया अंकविहीन छन्। 

    यसैबिच आज समुह बि मा रहेका क्यानाडा र आयरल्याण्डले अस्ट्रेलियाको निव स्टेडियममा खेल्दैछन्। यी दुइ टोलीबिचको खेल बेलुकी पौने ६ बजे हुनेछ। 

    यो समुहमा अस्ट्रेलिया ३ अंकसहित पहिलो स्थानमा रहँदा क्यानाडा र नाइजेरिया क्रमश ः एक÷एक अंकसहित दोस्रो  र तेस्रो स्थानमा छन्। आयरल्याण्ड अंकविहीन छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend