Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

१५ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न मेयर्स फोरमको आग्रह


१०, वैशाख २०८३
  • 158
    SHARES
  • १५ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न मेयर्स फोरमको आग्रह

    काठमाण्डौ - काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ उपत्यकाभित्रका सबै पालिकाहरूलाई १५ गते मंगलबारदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । 

    फोरमको हिजो बसेको बैठकले भोलिदेखि नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र १५ गते मंगलबारदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको हो । काठमाण्डौ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले निर्णय कार्यान्वयनका लागि सबै पालिकालाई अनुरोध गर्नुभएको छ । 

    यसअघि सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन २१ गतेदेखि शुरू गर्न भनेको थियो । शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि नै शुरु हुने व्यवस्था रहेको भन्दै सबै पालिकाहरूले आ–आफ्नो शैक्षिक क्यालेण्डर अनुसार विद्यालय सञ्चालन गर्दै आएको फोरमले जनाएको छ । 

    इन्धन सङ्कटलाई समेत ध्यानमा राख्दै विद्युतीय गाडीको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न पनि फोरमले आग्रह गरेको छ । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend