Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुपन्देहीमा पहिलो पटक "रोप चढाई-झराई" खेल हुने


१६, साउन २०८०
  • 129
    SHARES
  • रुपन्देहीमा पहिलो पटक "रोप चढाई-झराई" खेल हुने

    बुटवल । रुपन्देहीमा पहिलो पटक स्पोट्लेस क्लिनिङ्ग सर्भिस ट्रेनिङ्ग एण्ड स्पोट्स र रुपन्देही जिल्ला खेलकुद विकास समितिको आपसी समझदारी आयोजनामा बुधवार एक कार्यक्रमका विच रोप चढाई र झराई खेलको उद्घाटन हुने भएको छ । 

    रुपन्देही जिल्ला खेलकुद विकास समितिको कार्यालय हाटवजार नजिकै प्राङ्गनमा रहेको ट्रष्ट हलमा १५ दिनसम्म निःशुल्क खेल हुने भएको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रवहादुर थापा क्षत्री (हरीले) बताउनु भएको छ । अध्यक्ष क्षत्रीले भन्नुभयो, उक्त खेलमा सहभागिता जनाउने इच्छुकहरुले समितिको कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिनुभएको छ । 

    यसैविच सहभागि जनाउनेहरुको लागि बिमा लगायतको प्रवन्ध गरिएको बताईएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend