Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१६, असार २०८३
  • 64
    SHARES
  • मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ १६ पैसा र बिक्री दर १७२ रुपैयाँ ८४ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १९९ रुपैयाँ ५५ पैसा र बिक्री दर २०० रुपैयाँ ३५ पैसा तोकिएको छ ।

    त्यसैगरी स्विस फ्राङ्क एकको खरिद दर १८६ रुपैयाँ ७४ पैसा र बिक्री दर १८७ रुपैयाँ ४८ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ १६ पैसा र बिक्री दर १०४ रुपैयाँ ५८ पैसा रहेको छ ।

    क्यानेडियन डलर एकको खरिद दर १०६ रुपैयाँ ४० पैसा र बिक्री दर १०६ रुपैयाँ ८२ पैसा तोकिएको छ भने सिङ्गापुर डलर एकको खरिद दर ११६ रुपैयाँ ७१ पैसा र बिक्री दर ११७ रुपैयाँ १७ पैसा रहेको छ । एसियाली मुलुकहरू तर्फ जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ २२ पैसा र बिक्री दर २२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

    नेपाली बजारमा स्थिर विनिमय दर रहेको भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम छ । साउदी अरबियन रियाल एकको खरिद दर ४० रुपैयाँ २० पैसा र बिक्री दर ४० रुपैयाँ ३६ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ४२ पैसा र बिक्री दर ४१ रुपैयाँ ५८ पैसा कायम हुँदा संयुक्त अरब इमिरेट्स (यूएई) को दिराम एकको खरिद दर ४१ रुपैयाँ ११ पैसा र बिक्री दर ४१ रुपैयाँ २७ पैसा तोकिएको छ । मलेसियाली रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ०८ पैसा र बिक्री दर ३७ रुपैयाँ २३ पैसा रहेको छ भने दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend