Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आर्सनलले जित्यो सिटीलाई पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि


१, भदौ २०८३
  • 103
    SHARES
  • आर्सनलले जित्यो सिटीलाई पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि

    काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियनमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० गाेलले पराजित गर्दै सन २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

    प्रिन्सिपालिटी स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले शुरूवातमै अग्रता बनाएकाे हाे । खेल शुरु भएको २३ सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिकार्डो कालाफिओरीले गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

    आर्सनलले २८औं मिनेटमा अग्रता दोब्बर बनाएकाे हाे । नयाँ खेलाडी क्रिस्टोस त्जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभट्र्जले हेडमार्फत गोल गरेका थिए ।

    दोस्रो हाफ शुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल थपेकाे हाे । त्जोलिसको पासमा ओडेगार्डले सिटीको पेनाल्टी क्षेत्रमा बल पाएका थिए। एफए कप विजेता सिटीमाथिको जितसँगै आर्सनलले पछिल्लो चार महिनामा दोस्रो उपाधि जितेको छ । आर्सनलको यो समग्रमा १८औं कम्युनिटी शिल्ड उपाधि समेत हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend