Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर ताेक्याे (सूचीसहित)


१५, भदौ २०८३
  • 71
    SHARES
  • राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर ताेक्याे (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको जनाएकाे छ । अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ४९ पैसा कायम गरिएकाे छ।

    साथै क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ९७ पैसा तोकिएको हाे ।

    विदेशी मुद्राको विनिमय दर निर्धारण:

    Currency Unit Buy Sell
    INR (Indian Rupee) 100 160.00 160.15
    USD (U.S. Dollar) 1 152.31 152.91
    EUR (European Euro) 1 176.43 177.12
    GBP (UK Pound Sterling) 1 206.13 206.94
    CHF (Swiss Franc) 1 188.19 188.93
    AUD (Australian Dollar) 1 109.06 109.49
    CAD (Canadian Dollar) 1 109.54 109.97
    SGD (Singapore Dollar) 1 119.46 119.93
    JPY (Japanese Yen) 10 9.51 9.55
    CNY (Chinese Yuan) 1 22.64 22.73
    SAR (Saudi Arabian Riyal) 1 40.57 40.73
    QAR (Qatari Riyal) 1 41.78 41.95
    THB (Thai Baht) 1 4.59 4.61
    AED (UAE Dirham) 1 41.47 41.63
    MYR (Malaysian Ringgit) 1 37.83 37.98
    KRW (South Korean Won) 100 11.06 11.10
    SEK (Swedish Kroner) 1 15.85 15.92
    DKK (Danish Kroner) 1 23.61 23.70
    HKD (Hong Kong Dollar) 1 19.43 19.51
    KWD (Kuwaity Dinar) 1 496.37 498.32
    BHD (Bahrain Dinar) 1 404.01 405.60
    OMR (Omani Rial) 1 395.63 397.18

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend