Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालले शनिबार अभ्यास खेल खेल्दैँ


८, भदौ २०८०
  • 162
    SHARES
  • नेपालले शनिबार अभ्यास खेल खेल्दैँ

    काठमाडौं । एसियाकप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ ।

    पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग तयारीका लागि अभ्यास खेल खेल्ने टिमका म्यानेजर प्रदीप मजगैंयाले  बताउनुभयो ।

    हाल कराँचीमा अभ्यास गरिरहेको टिमका लागि पाकिस्तानको मौसम तथा खेलसँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको हो । नेपालले कराँचीको नेशनल स्डेडियममा गत २ दिनयता अभ्यास गरिरहेको छ । नेपालले ३० अगष्ट (१३ भदौ) मा मुल्तानमा घरेलु टिम पाकिस्तानको सामना गर्दैछ ।

    त्यस्तै दोस्रो भारतसँगको खेलका लागि भने नेपाली टिम श्रीलंका जानेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ (भदौ १८) मा भारतसँग खेल्नेछ । एसिया कप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend