Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तीनसल्ली युवा कल्बको सक्रियतामा भगवती मन्दिर बन्ने


४, वैशाख २०८१
  • 2,446
    SHARES
  • तीनसल्ली युवा कल्बको सक्रियतामा भगवती मन्दिर बन्ने

    अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाँउपालिका २ स्थित गर्छा, कुविन्डे, अमिले, गहतेरा पटौटीको शिरमा अवस्थित रहेको तीनसल्ली भगवती मन्दिर पुन निर्माण तीनसल्ली युवा कल्बको सक्रियतामा हुने भएको छ । 

    मन्दिर निर्माणका लागि बुधबार बिहान ११ बजे जग राख्ने दिन निस्केकोले छिमेकी जिल्ला गुल्मी धुर्कोट १ का खाल, चौर, समेत गरी शिलन्यास गर्ने निर्णय भएको छ ।

    निर्माण समितीमा अध्यक्ष अर्जुन कुवँर, उपाध्यक्ष बुद्धिराम खत्री, सचिव शिवलाल कुंवर, सहसचिव ओम प्रकाश बन्जाडे, कोषाध्यक्ष लिल बहादुर पाण्डे सदस्य हेमराज भुसाल, शिवलाल बन्जाडे, प्रेम बहादुर पछाई, मधु कुवँर, तेज बहादुर पाण्डे, चिन्तामणी आचार्य, युवराज कुवँर, गिरिजा कुवँर, सल्लाहकार समिति संयोजक टोमलाल बन्जाडे, दिलीप जिसी, टिकाराम आचार्य, टोम नारायण भुसाल, मिना कुंवर, प्रा.म.से.खुम बहादुर कुवँर क्षेत्री, रोशन पाण्डे, दिनेश कुवँर, थान बहादुर कुवँर रहेका छन । 

    त्यस्तै मन्दिर संरक्षक समिति संयोजक योगेन्द्रनाथ भुसाल, गंगा बहादुर पाण्डे, प्रेम बहादुर खड्‌का, सालीकराम कुबर, तिल बहादुर पाण्डे, सशिधर थापा, यम बहादुर कुंवर, भोज बहादुर कुंवरलगायतको टिमद्वारा निर्माण गरी रकमको स्रोत सहयोगी दाताहरुबाट संकलन गर्ने पनि निर्णय गरिएको निर्माण समितीका अध्यक्ष अर्जुन कुवँरले जानकारी दिए ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend