Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने


२, मंसिर २०८१
  • 144
    SHARES
  • रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ ।

    आज (आइतबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपाका प्रवक्ता मनिष झाले दोस्रो चरणको आन्दोलनको एजेण्डा सार्वजनिक गरेका हुन् ।

    दोस्रो चरणको आन्दोलनका एजेण्डाहरुमा राजनीतिक प्रतिशोध बन्द गरिनुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गरिनुपर्ने, भ्रष्टाचारका काण्डहरुको न्यायिक छानविन हुनुपर्ने, प्रहरी हिरासतमा रहेका पार्टी सभापति लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान अगाडि बढाइनुपर्ने लगायतका मागहरु छन् ।

    आफूहरुले उक्त माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बुझाउन चाहेपनि समय नदिइएको प्रवक्ता झाले बताए । प्रधानमन्त्री ओलीले ‘रास्वपाले ज्ञापनपत्र लिएर आउँदैछ, फोटोसहित समाचार दिन्छु’ भनी खिसीट्यूरी गर्दै हिँडेपनि आफूहरुलाई भने ५ मिनेट समय दिनसमेत नमानेको उनले सुनाए । 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend