Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जेटियुसीसीले सोमबार काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने


९, मंसिर २०८१
  • 149
    SHARES
  • जेटियुसीसीले सोमबार काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने

    काठमाडौँ । श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका नेपालका मान्यता प्राप्त ट्रेड युनियन महासंघहरु qmdzM GEFONT, NTUC, ANTUF, NDCONT, IFONT, STUC,NDFONT, NEFON, MTUC / TUCON आवद्ध रहेको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले विगत लामो समयदेखि श्रमिकहरुको हक अधिकारको लागि संयुक्त रुपमा आवाज उठाउदै आइरहेको छ ।

    समन्वय केन्द्रले सोमबार राष्ट्रिय नाचघर, जमल काठमाण्डौमा दिउसो १ः३० बजे “आउटसोर्स श्रमिकका समस्या, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र श्रम बजारका समसामायिक बिषयक” राष्ट्रिय भेला आयोजना गर्ने भएको महासचिव लाल कुमार लामाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

     

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend