Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

४४ जना उपसचिवको बढुवा सिफारिस यथावत कायम


७, चैत २०८०
  • 183
    SHARES
  • ४४ जना उपसचिवको बढुवा सिफारिस यथावत कायम

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको बढुवा सिफारिस यथावत कायम रहेको जनाएको छ ।

    लोक सेवा आयोगको बढुवा समितिले गत माघ ४ मा गरेको सिफारिस बमोजिम उनीहरूको बढुवा यथावत रहेको मन्त्रालयले जनाएको हो ।

    गत माघ ५ गते नै बढुवाको सूचना गोरखापत्रमा प्रकाशित भएको थियो । तर, आयोगमा उजुरी परेपछि रोकिएको थियो । आयोगको चैत ६ गतेको बैठकले बढुवा सिफारिसलाई यथावत राख्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    बढुवा सिफारिस हुनेमा सामान्य प्रशासन समूहका शोभाकर पाण्डेय, नारायण प्रसाद भट्टराई, बाल कृष्ण गैरे, चन्द्र प्रसाद मिश्र, गगन सिंह विष्ट, विष्णु प्रसाद पौडेल, अशोक कुमार भट्टराई, मीन बहादुर भट्टराई, अर्जुन प्रसाद रिजाल, नारायण प्रसाद आचार्य रहेका छन् ।

    यसैगरी ध्रुव कुमार भण्डारी, रघुवंश कँडेल, कृष्णा कुमारी गोली, देवर्षि सापकोटा, सावित्री श्रेष्ठ, विष्णु प्रसाद ज्ञवाली, घनश्याम गौतम, अकबर प्रधान, खेम नारायण पौडेल, कृष्ण प्रसाद गौतमको पनि बढुवा सिफारिस भएको छ ।

    बढुवा हुनेमा जगदीश मिश्र, भीमराज कोइराला, रमेश बहादुर बुढाथोकी, पुनाराम पौडेल, अयोध्या प्रसाद भण्डारी, राम कुमार कार्की, दिपेन्द्र कुमार खत्री, डिल बहादुर कार्की, नरेन्द्र बहादुर पाल, ऋषिराम सुवेदी, भोज बहादुर भण्डारी, चूडामणि भण्डारी, बखत बहादुर खड्का, खगेन्द्र प्रसाद भट्ट रहेका छन् ।

    यसैगरी लेखा समूहतर्फ हिमलाल अधिकारी, टिकेन्द्र बहादुर थापा, गणेश प्रसाद घिमिरे, देवी प्रसाद गौतम, हरिहर शर्मा तिवारी, बोधराज घिमिरे, विष्णु प्रसाद खनाल, सिध्दराज ओझा, अशोक खनाल र मनोज कुमार जोशीको बढुवा यथावत कायम रहेको मन्त्रालयले जनाएको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend