Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आज विश्व जनसंख्या दिवस


२६, असार २०८०
  • 129
    SHARES
  • आज विश्व जनसंख्या दिवस

    काठमाडौं । विश्व जनसंख्या दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 

    दिवसको नारा ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ तय गरिएको छ । जनसंख्या व्यवस्थापनसम्बन्धी मुद्दामा केन्द्रित रही आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा परेको प्रभावप्रति सजग हुन जनसंख्याका अन्तरसम्बन्धका बारेमा राजनीतिक इच्छाशक्ति बढाउँदै स्रोतसाधन परिचालन गरी उपलब्धिलाई दिगो बनाउने सन्दर्भमा आम जनमानसमा सचेतना फैलाउन प्रत्येक वर्ष जुलाई ११ मा जनसंख्या दिवस मनाइन्छ। 

    दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको बताएका छन्। जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरूपमा गइरहेको भन्दै वृद्धिदर र प्रजनन दर कम हुनु तत्कालका निम्ति सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुन सक्ने उनको भनाइ छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend