Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मोरङ र सुनसरीमा ‘अति भारी’ वर्षा, बिहान ११ बजेसम्म सतर्क रहन आग्रह


२९, असार २०८०
  • 113
    SHARES
  • मोरङ र सुनसरीमा ‘अति भारी’ वर्षा, बिहान ११ बजेसम्म सतर्क रहन आग्रह

    काठमाडौं । मोरङ र सुनसरीमा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टायता मोरङको लेटाङ, हरैचा र सुनसरीको इटहरी आसपास ‘अति भारी’ वर्षा भएको छ।

    थप वर्षाको अनुमान गर्दै महाशााखाले बूढीखोला, खेसलिया, सुनसरी खोला र लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको पनि महाशाखाले बताएको छ।

    त्यसैले आज बिहान ११ बजे सम्म ‘अति उच्च’ सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

     

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend