Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक सप्तकोसी नदीमा खस्यो


इ खबर
२९, असार २०८०
  • 106
    SHARES
  • बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक सप्तकोसी नदीमा खस्यो

    विराटनगर ।  सप्तकोसीको पुलमा बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे  १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदा  ट्रक नदीमा खसेको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    ट्रक कोसी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदीमा खसेको जिल्ला कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए। उनका अनुसार आज  बिहान करिब ७ : ४५ को समयमा  पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोकिँएका थिए। 

    दुर्घटनामा कुनै पनि खालको मानवीय क्षति नभएको जानकारी दिँदै उनले नदीमा खसेको ट्रक  हराएको  बताए। ट्रक भित्र रहेको ३ जनाकाे उद्धार गरिएकाे छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend