Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काठमाडौं जिल्ला अदालतमाः रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा 


३, असार २०८२
  • 152
    SHARES
  • काठमाडौं जिल्ला अदालतमाः रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा 

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौ जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। गत चैत १५ गते तिनकुनेमा भएको राजावादी विरोध प्रदर्शनका क्रममा उनलाई दोषी देखिएकै आधारमा आज (मंगलबार) अदालतमा थुनछेक बहस भएको थियो ।

    तर, उनलाई अदालतमा उपस्थित हुन नसकेपछि प्रहरीले पुनः पक्राउ पुर्जी जारी गर्ने तयारीमा रहेको बताइएको छयसै घटनामा राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाले समेत सोही रकम धरौटी बुझाएर रिहा भएको समाचार छ

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend