Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमालेसँग सहकार्य जारी रहने देउवाको संकेत, गठबन्धन ०८४ सम्म जाने विश्वास


२४, असार २०८२
  • 118
    SHARES
  • एमालेसँग सहकार्य जारी रहने देउवाको संकेत, गठबन्धन ०८४ सम्म जाने विश्वास

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सत्ता–सहकार्य तत्कालै टुट्ने सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै देउवाले वर्तमान गठबन्धन राम्रोसँग सञ्चालन भइरहेकाले विकल्प खोज्ने अवस्था नरहेको प्रस्ट पारे ।

    बैठकमा सहभागी एक नेताका अनुसार देउवाले एमालेसँगको सहकार्य राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि गरिएको उल्लेख गर्दै, “सहमति अनुसार नै गठबन्धन अघि बढ्छ,” भनेका थिए । उनले गठबन्धनभित्र कहिलेकाहीं साना समस्या आउनु स्वाभाविक भएको जनाउँदै, महत्वपूर्ण निर्णयहरू सहमतिमै भइरहेका बताए ।

    बैठकमा सहभागी केही नेताहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै अब कांग्रेसले नेतृत्व लिनुपर्ने सुझाव दिएका थिए । त्यसको जवाफमा देउवाले गठबन्धन यथावत् रहने विश्वास दिलाएका थिए ।

    महामन्त्री गगन थापाले पनि सरकारको विकल्प नखोजिने बताएका छन् । बरु सरकारलाई प्रभावकारी बनाउन मन्त्री फेरबदल आवश्यक रहेको उनको तर्क थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend