काठमाडौं । रोटरी क्लव अफ काठमाडौं कंलकीको १४५ औं साप्ताहिक बैठक तथा पद स्थापना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम डिस्टीक गर्भनर राजेन्द्र कुमार धोजूँको प्रमुख आतिथ्यता र अनिता दाहाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा चार्टर प्रेसिडेन्ट सुलोचना सिग्देल,न्यू क्लव एडभाईजर राजेन्द्र कुमार दाहाल,अस्सिटेन्ट गर्भनर डा.विष्णु प्रसाद गौतम,प्रेसिडेन्ट इलेक्ट दिवाकर अर्याल, प्रेसिडेन्ट नोमिनी सविन लामिछाने,भ्वाईस प्रेसिडेन्ट शान्त बहादुर कुवँर,सचिव डा.प्रज्ञा गौतम घिमिरेको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा सहसचिव अर्जुन कुँवर,कोषाध्यक्ष रसना मर्हजन,न्यू जेनेरेसन चियर प्रतिमा शाह शाही,पब्लिक ईमेज दिपक राज ज्ञवाली,मेम्बर सीप चियर कृतिका थापा,सर्जनेट आर्मस अन्जना बाँस्तोला,एडमिन चियर शान्त बहादुर बि.क र सदस्यहरुमा गोकुल भण्डारी,डा.रुपेश मिश्र,रुपक पन्त,भुवनेश्वर ढुंगाना,लिला बहादुर बि.क सहभागी भएका थिए ।
कार्यक्रम सचिव डा.प्रज्ञा गौतम घिमिरेको संचालन भएको थियो ।