Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रिटर्नीहरुको चेतावनी : वैदेशिक रोजगार विभाग र कोरियन दूतावास घेर्छौ


८, साउन २०८०
  • 127
    SHARES
  • रिटर्नीहरुको चेतावनी : वैदेशिक रोजगार विभाग र कोरियन दूतावास घेर्छौ

    काठमाडौं । कोरिया रिटर्नीहरुले आफूहरुलाई तुरुन्त रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् । सोमबार काठमाडौंमा प्रदर्शन गर्दै उनीहरुले ईपिएसको नयाँ भाषा परीक्षा रोकेर आफूहरुलाई रोजगारका लागि पठाउन माग गरेका हुन् ।

    उनीहरुले सरकारले कोरिया रिर्टनीहरुलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए । प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा कोरिया रिर्टनीका संयोजक नविन कुमार राईले अहिले खुलाईएको भाषा परीक्षा तत्काल बन्द गरेर रिटर्नीहरुलाई पठाउनुपर्ने बताउनुभयो । आफूहरुले पहिला काम गरेको कम्पनीमा फाईल पठाउनका लागि पटक-पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाई नभएको  उहाँको भनाइ छ ।

    उहाँले नयाँ भाषा परीक्षाको लागि खुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियन दूतावास घेर्ने समेत चेतावनी दिनुभयो । राईले भाषा परीक्षमा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरु पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहेपनि आफूहरुलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै आपत्ती जनाउनुभयो । 

    त्यस्तै कोरिया रिटर्नी टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरुलाई विभेद गरिएको बताउनुभयो । 

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend