Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पुरियो सिद्धबाबामा निर्माणधिन सुरूङमार्ग टर्नेल


९, साउन २०८०
  • 112
    SHARES
  • पुरियो सिद्धबाबामा निर्माणधिन सुरूङमार्ग टर्नेल

    बुटवल। सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधिन सिद्धबाबा सुरूङ मार्गको टर्नेलमा क्षति पुगेको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिक निर्माणाधिन टर्नेल पुरिएको छ ।

    सुरुङ्ग मार्ग आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीका अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा ठूलो क्षति पुगेको बताएका छन् । इन्जिनियर पन्थीले भने, आकार लिएको सुरूङमाथि पहिरोका कारण टर्नेल भत्किएको जनाए ।

    सुरूङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । सुख्खा र बर्षातमा पनि पहिरो झरेर धेरै यात्रुहरुको मृत्यु हुने पाल्पाको तिनाउ गाउँपालिका वडा न–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो । 

    सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्षेनी मानवीय तथा भौतिक क्षति पुग्दै आएको थियो । जुन समस्यालाई समाधान गर्ने उपाय अनुसार उक्त १० अर्ब रूपैयाँ अनुमानित लागतमा सुरुङ्गमार्ग बनाउने परियोजना शुरु गरिएको थियो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend