Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ब्रसेल्समा सात वर्षअघिको आत्मघाती बम आक्रमण : ६ जना दोषी ठहर


१०, साउन २०८०
  • 107
    SHARES
  • ब्रसेल्समा सात वर्षअघिको आत्मघाती बम आक्रमण : ६ जना दोषी ठहर

    ब्रसेल्सको एक विमानस्थलमा आत्मघाती बम आक्रमणमा ३२ जनाको मृत्यु भएको सात वर्षपछि अदालतले घटनामा संलग्न ६ जनालाई दोषी ठहर गरेको छ। 

    लामो सुनुवाइ र १९ दिनको अदालती बहसपछि ब्रसेल्सको अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। जसको मुख्य योजनाकार ३३ वर्षीय सलाह अब्देस्लाम रहेका छन्। सन् २०१५ को पेरिस बम र बन्दुक आक्रमणमा पनिअब्देस्लाम मुख्य योजनाकार थिए। जसमा १३० जनाको मृत्यु भएको थियो। 

    अब्देस्लाम सन् २०१५ मा भएको हमलापछि पेरिसबाट बेल्जियम भागेका थिए। त्यसको चार महिनापछि समातिएका उनले बम विस्फोटमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए। तर लामो समयपछि ब्रसेल्सको अदालतले उनलाई दोषी ठहर गरेको छ।

    सन् २०१६ मा पनि उनले जाभेन्टेम एयरपोर्टमा आफ्नो अनुपस्थितिमै आफ्ना भाइहरूलाई उस्काएर आक्रमण गर्न लगाएका थिए। यो घटनामा १६ जनाको मृत्यु भएको थियो। 

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend