Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्नेमा जोड : सहमहामन्त्री पाण्डे


११, साउन २०८०
  • 183
    SHARES
  • लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्नेमा  जोड :  सहमहामन्त्री पाण्डे

    भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभएको छ । 

    नेपाल सार्वजनिक सेवा कर्मचारी संघले बिहीबार भक्तपुरमा आयोजना गरेको सार्वजनिक तथा निजी क्षेत्र श्रम बजार अधिकार, चूनौति र आगामी कार्यदिशा बिषयक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य समेत रहनुभएका  पाण्डेले विश्वासको वातावरण नहुदा मुलुकमा पर्याप्त लगानी भित्रन नसकेको र स्वदेशमा पनि पुजी परिचालन हुन नसकेको भन्दै लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।

    स्वदेशमा लगानी गर्ने, नागरिकलाई स्वेदशमा नै अवसर प्रदान गर्ने लगाएतका बिषयमा ठूलो दलको हैसियतले कांग्रेस जिम्मेवार हुनुपर्ने उहाले बताउनुभयो ।

    नेता पाण्डेले नीति महाधिवेशनले गर्ने कामहरु गर्ने गरी महासिमितको बैठक बोलाइएको भन्दै बिभिन्न नीति पारित गर्दै पार्टीलाई आन्तरिक रुपमा नै बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । उहाले पार्टीलाई सहि दिशा दिदै तीनै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend