Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशसभाको २३ औं बैठक तीन बजे बस्ने


१२, साउन २०८०
  • 148
    SHARES
  • लुम्बिनी प्रदेशसभाको २३ औं बैठक तीन बजे बस्ने

    देउखुरी । लुम्बिनी प्रदेश सभाको २३ औं बैठक शुक्रवार आज दिउँसो  ३ बजे बस्ने भएको छ । बैठकमा सम्भावित केही कार्यसूचीहरु प्रस्तुत गरिने प्रदेश सभा स्रोतले जानकारी दिएको छ ।

    बैठकमा सांसदहरुले विशेष समयमा समसामयिक विषयमाथि बोल्ने कार्यक्रम तय भएको बताईएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत हुने र लुम्बिनीका सभामुख तुलाराम घर्तीले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

    यस्तै बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले “स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक” माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि निर्णायार्थ सभामुख घर्तीले  प्रस्तुत प्रदेश सभा सचिवालयले जनाएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend