Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

टिकटकमा लेखिएको “Waiting for Death” पछि १६ वर्षीया रियाको सर्पदंशबाट दुःखद निधन


२२, जेठ २०८३
  • 157
    SHARES
  • टिकटकमा लेखिएको “Waiting for Death” पछि १६ वर्षीया रियाको सर्पदंशबाट दुःखद निधन

    कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१, मालटोलकी १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाइबाट दुःखद निधन भएको छ। बुधबार मध्यराति घरमै सुतिरहेको अवस्थामा उनलाई विषालु सर्पले टोकेको बताइएको छ। घटनापछि परिवारजनले तत्कालै उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल हुँदै गोरुसिंगे पुर्याएका थिए। तर चिकित्सकहरूको प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भएको हो।

    हालै तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी रिया बर्माले कक्षा ११ मा अध्ययन गर्ने र भविष्यमा केही गर्ने सपना देखेकी थिइन्। तर अचानक भएको यस घटनाले उनको सम्पूर्ण सपना अधुरै रहन पुगेको छ। सामाजिक सञ्जालमा उनीसँग सम्बन्धित एउटा पुरानो टिकटक पोस्टमा लेखिएको “Waiting for Death” अर्थात् “मृत्युको पर्खाइ” भन्ने शब्द र त्यसपछि भएको यो दुःखद निधनबीचको संयोगले परिवार, साथीभाइ तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई गहिरो भावुक बनाएको छ। परिवारमा अहिले गहिरो शोक छाएको छ भने स्थानीय समुदायले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend