Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पूर्वी तथा मध्य भेगमा वर्षा : नेपालगञ्ज, दिपायल र धनगढीमा धेरै गर्मी


२६, जेठ २०८३
  • 78
    SHARES
  • पूर्वी तथा मध्य भेगमा वर्षा : नेपालगञ्ज, दिपायल र धनगढीमा धेरै गर्मी

    काठमाण्डौ - गएराति देशको पूर्वी तथा मध्य भेगमा पानी परेको छ । 

    पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो नेपालगञ्ज, दिपायल र धनगढीमा सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जको तापक्रम ४० दशमलव ८ डिग्री र धनगढी र दिपायलमा ३९ डिग्री सेल्सियस मापन भएको छ । 

    महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिमबाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ । आज देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँ, मधेश प्रदेश र बाँकी हिमाली भेगका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend