Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नयाँ प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद् बैठक बस्दै


१८, साउन २०८०
  • 120
    SHARES
  • नयाँ प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद् बैठक बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैबैधानिक परिषदको बैठक बस्दैछ । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । 

    बैठक साँझ ५ बजे बस्नेछ । आज बस्ने बैठकले प्रधानन्यायधिसको नाम सिफारिस गर्नेछ । शनिबार हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल अनिवार्य अवकाशमा जाँदै गर्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा संवैधानिक परिषदको बैठक नै बस्न सकेको थिएन । 

    मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँकी रहेका संवैधानिक परिषदमा पनि सिफारिस गर्नुपर्ने अड्को थापेपछि बैठक आजका लागि सारिएको थियो । यद्यपि आजको बैठकमा पनि संवैधानिक परिषदका बाँकी पदमा सिफारिस हुनेमा शंका छ । 

    यसअघि आठ महिनासम्म कायममुकायममा चलेको सर्वोच्च अदालत फेरि पनि कामूमै चल्ने त हैन भन्ने पनि आशंका छ । कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ । तर अन्य संवैधानिक निकायमा पनि नियुक्तिको कुरा उठेसँगै भागबण्डा मिलाउनु पर्ने देखिएको छ । कुनै निर्णय गर्न नसके वरीयताकै आधारमा श्रेष्ठले कामू नखाने बताईएको छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend