Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपाल तर्सनेहरूको देश भयो : कृष्ण सिटौला


३१, जेठ २०८३
  • 27
    SHARES
  • नेपाल तर्सनेहरूको देश भयो : कृष्ण सिटौला

    विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ‘नेपाल तर्सनेहरूको देश’ भएको बताएका छन् । आइतबार (जेठ ३१) मोरङको विराटनगरमा संस्थापनइतर समूहको भेलामा उनले यस्तो बताएका हुन् ।

    “राष्ट्रपति नै तर्सिनुभएको छ, आन्दोलन भयो, प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो, संविधानमा त्यो कल्पना छैन, तर हामी पनि डराएर मान्यौँ,” उनले भने ।

    यो डराउने र तर्साउने सिलसिला कांग्रेसले रोक्ने उनले बताए । त्यही सिलसिलामा पार्टीको विशेष महाधिवेशन पनि भएको उनले उल्लेख गरे ।

    उनले भने, “संविधानको फन्डामेन्टल परिवर्तन हुन सक्दैन । एउटै पार्टी कांग्रेस हो, जसले शासकले जनताको मनमा पारेको भ्रम निकाल्ने हो ।”

    भय मेटाउन मनदेखि खण्डित कांग्रेसले नसक्ने उनले बताए । प्राविधिक कुरा गरेर राजनीतिमा ‘मोसन’ नआउने उनको भनाइ थियो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend