Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रास्वपाका ३,९९० प्रतिनिधिले बुझाए पाँच हजार सहभागिता शुल्क


६, असार २०८३
  • 77
    SHARES
  • रास्वपाका ३,९९० प्रतिनिधिले बुझाए पाँच हजार सहभागिता शुल्क

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अधिकांश प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन् ।

    शनिबार (असार ६) चितवनको भरतपुरमा बसेको केन्द्रीय समिति बैठकमा यसबारे जानकारी गराइएको हो ।

    प्रतिनिधिबारे उपसमिति संयोजक लिमा अधिकारीले हालसम्म ती हजार ९९० जनाले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ सहभागिता शुल्क बुझाइसकेको बैठकमा बताएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    “तथ्यांक निर्वाचन आयोगलाई बुझाइएको र रुजु गर्ने प्रक्रियामा रहेको जानकारी गराउनुभएको छ,” झाले भनेका छन् ।

    रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । आइतबार (असार ७)देखि भरतपुरमा रास्वपा महाधिवेशन सुरु हुँदै छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend