काठमाडौँ- प्रतिनिधि सभामा रहेको ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ७७ संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गरेका छन्।