Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द


३, साउन २०८३
  • 80
    SHARES
  • राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द

    चितवन। जिल्ला प्रशासन कार्यालय, चितवनले लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै चितवनसहित धादिङ र आसपासका जिल्लामा वर्षा जारी रहने तथा जोखिम बढ्न सक्ने मौसम पूर्वानुमानका आधारमा यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।

    आवश्यक जानकारी, समन्वय तथा उद्धार सम्बन्धी सहयोगका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४), जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न सकिने जनाइएको छ।

    749084704_1960745981166830_514669487598690656_n

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend