Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु, एकजना घाइते


१४, साउन २०८३
  • 83
    SHARES
  • सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु, एकजना घाइते

    काठमाडाैं । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

    कर्फ्यू जारी रहँदा प्रदर्शनका क्रममा गोली लागेर सिराहाको मिर्चैयास्थित तुलसीपुरका करिब अन्दाजी १८-१९ वर्षका गणेश यादवको मृत्यु भएको हो।

    प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दाबी गरेका छन् भने प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। प्रदर्शनकारीले मृतकलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्।

    प्रहरीका अनुसार प्रदर्शनका क्रममा एकजना घाइते भएका छन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend