Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

निर्मल पुर्जाको जन्मस्थलमा आज शोक बिदा


१८, साउन २०८३
  • 72
    SHARES
  • निर्मल पुर्जाको जन्मस्थलमा आज शोक बिदा

    काठमाडौँ–  विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा आज म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा दिइएको छ।

    अन्नपूर्ण गाउँपालिका- ३ दाना पुर्जाको जन्मस्थल हो।

    गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सूचना जारी गर्दै पुर्जासहितका पाकिस्तानको हिमपहिरोमा परेर निधन भएका पर्वतारोहीप्रति सम्मान प्रकट गर्न सोमबार गाउँपालिकामा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय र विद्यालय बन्द रहने जानकारी दिएका हुन्। 

    पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा पुर्जासहितको १० सदस्यीय पर्वतारोहीको हिमपहिरोमा परी निधन भएको थियो। 

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend